नियम
आयोगको काम कारबाही

ऐन तथा यस नियमावलीमा अन्यथा उल्लेख भएकोमा बाहेक आयोगको तर्फबाट गरिने सम्पूर्ण काम कारवाही आयोगको वैठकबाट निर्णय भए बमोजिम हुनेछ ।
तर उजूरी वा निवेदनको प्रारम्भिक कारवाही एक जना सूचना आयुक्तले गर्न सक्नेछ